आईसीआईसीआई बैंकका पूर्व एमडी र सीईओ चन्द कोचर र उनका पति दीपक कोचरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले भिडियोकन समूहलाई १० वर्षअघि २०१२ मा स्वीकृत क्रेडिट सुविधा (ऋण) मा ठगी र अनियमितता गरेको आरोपमा पक्राउ गरेको थियो। श्रीमान विरुद्ध मुद्दा दर्ता भएपछि सन् २०१८ मा एमडी र सीईओ पदबाट राजीनामा दिएकी थिइन् । उनले निजी कम्पनीलाई ऋण दिने गरी बैंकलाई षड्यन्त्र रचेको र श्रीमानमार्फत घुस लिएको आरोप छ ।
ICICI बैंक भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक हो।
विज्ञापन
विज्ञापन