ICICI बैंककी पूर्व सीईओ चन्द कोचर पक्राउ

आईसीआईसीआई बैंकका पूर्व एमडी र सीईओ चन्द कोचर र उनका पति दीपक कोचरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले भिडियोकन समूहलाई १० वर्षअघि २०१२ मा स्वीकृत क्रेडिट सुविधा (ऋण) मा ठगी र अनियमितता गरेको आरोपमा पक्राउ गरेको थियो। श्रीमान विरुद्ध मुद्दा दर्ता भएपछि सन् २०१८ मा एमडी र सीईओ पदबाट राजीनामा दिएकी थिइन् । उनले निजी कम्पनीलाई ऋण दिने गरी बैंकलाई षड्यन्त्र रचेको र श्रीमानमार्फत घुस लिएको आरोप छ ।  

ICICI बैंक भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक हो।

विज्ञापन
विज्ञापन

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

सुरक्षाको लागि, Google को reCAPTCHA सेवा को उपयोग आवश्यक छ जुन गुगलको अधीनमा छ गोपनीयता नीतिउपयोग नियम.

म यी सर्तहरूसँग सहमत छु.